रोमी 12:10-14

रोमी 12:10-14 NNRV

भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर। जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो। आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो। सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख। तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।

रोमी 12:10-14 को लागि पद छवि

रोमी 12:10-14 - भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर। जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो। आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो। सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।
तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।