भजनसंग्रह 88:2-4

भजनसंग्रह 88:2-4 NNRV

मेरो प्रार्थना तपाईंको सामुन्‍ने पुगोस्‌, मेरो क्रन्‍दनतिर कान फर्काउनुहोस्‌। किनकि मेरो प्राण दु:खले भरिएको छ, अनि मेरो जीवन चिहानको छेवैमा पुगेको छ। मृत-लोकमा जानेहरूसँगसँगै मेरो गन्‍ती भएको छ, ताकतै नभएको मानिसजस्‍तै म भएको छु।