भजनसंग्रह 72:10-11

भजनसंग्रह 72:10-11 NNRV

तर्शीश र टाढ़ाका सामुद्रिक किनारका राजाहरूले उनीकहाँ कर ल्‍याउनेछन्‌, शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढ़ाउनेछन्‌। सबै राजाहरू उनको अगाडि घोप्‍टो पर्नेछन्‌, र सबै जातिहरूले उनको सेवा गर्नेछन्‌।