हे परमप्रभु, म तपाईंलाई पुकार्दछु, तपाईं चाँड़ै आउनुहोस्। मैले तपाईंलाई पुकारा गर्दा मेरो आवाज सुनिदिनुहोस्। मेरो प्रार्थना तपाईंको सामुन्ने सुगन्धित धूपजस्तै होस्, र मैले आफ्ना हात उचाल्दा, त्यो बेलुकीको बलिजस्तै ठहरिओस्। हे परमप्रभु, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्, मेरा ओठको ढोकाको रखवाली गरिदिनुहोस्। दुष्ट काम गर्ने मानिसहरूसित दुष्कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्, र मलाई तिनीहरूको स्वादिष्ठ भोजन खानु नपरोस्।
भजनसंग्रह 141 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 141
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 141:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू