भजनसंग्रह 101:1-3

भजनसंग्रह 101:1-3 NNRV

म तपाईंको प्रेम र न्‍यायको गीत गाउनेछु, हे परमप्रभु, म तपाईंको प्रशंसा गाउनेछु। म निर्दोष जीवन बिताउनलाई होशियार रहनेछु। तपाईं मकहाँ कहिले आउनुहुने? म आफ्‍नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु। मेरो आँखाको सामुन्‍ने कुनै नीच कुरा म राख्‍नेछैनँ। पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिनेछैनन्‌।