हितोपदेश 30:13-14

हितोपदेश 30:13-14 NNRV

तिनीहरू जसका आँखाहरू अति घमण्‍डी हुन्‍छन्, जसको हेराइ अति घृणायुक्त हुन्‍छ, तिनीहरू जसका दाँत तरवारहरू हुन्‌ र जसका बङ्गारा छुरा समान हुन्‍छन्‌।