हितोपदेश 30:13-14
हितोपदेश 30:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू जसका आँखाहरू अति घमण्डी हुन्छन्, जसको हेराइ अति घृणायुक्त हुन्छ, तिनीहरू जसका दाँत तरवारहरू हुन् र जसका बङ्गारा छुरा समान हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्हितोपदेश 30:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्! जसका आँखीभौँ घमण्डले उठेका छन्, तिनीहरू, जसका दाँतहरू तरवारहरू हुन्, र जसका बङ्गाराहरू छुरीजस्तै छन्, जसले गरिबलाई पृथ्वीबाट र खाँचोमा परेकाहरूलाई मानव-जातिका माझमा निल्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्