हितोपदेश 29:2-3

हितोपदेश 29:2-3 NNRV

धर्मी सप्रेमा मानिसहरू रमाउँछन्, दुष्‍टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्‌। बुद्धि प्रेम गर्ने मानिसले आफ्‍ना बुबालाई खुशी तुल्‍याउँछ, तर वेश्‍याहरूको सङ्गत गर्नेले आफ्‍नो सम्‍पत्ति बेकाममा उड़ाउँछ।