हितोपदेश 23:19-21

हितोपदेश 23:19-21 NNRV

हे मेरो छोरा, सुन्‌ र बुद्धिमान्‌ बन्, र तेरो हृदय ठीक मार्गमा राख्‌। बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्‍म मासु हसुर्नेहरूसँग सङ्गत नगर्, किनभने मतवाला र खन्‍चुवाहरू दरिद्र बन्‍छन्, र यस्‍तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्‍छन्‌।