हितोपदेश 23:1-3

हितोपदेश 23:1-3 NNRV

जब तँ शासकसँग भोजन गर्न बस्‍छस्, तेरो सामुन्‍ने जे राखिएको छ त्‍यो राम्ररी याद गर्, यदि तेरो खन्‍चुवा बानी छ भने, तेरो घाँटीमा चक्‍कू राख्‌। तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्‍यो भोजन छकाउने हुन्‍छ।