हितोपदेश 23:1-3
हितोपदेश 23:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तँ शासकसँग भोजन गर्न बस्छस्, तेरो सामुन्ने जे राखिएको छ त्यो राम्ररी याद गर्, यदि तेरो खन्चुवा बानी छ भने, तेरो घाँटीमा चक्कू राख्। तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्यो भोजन छकाउने हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्हितोपदेश 23:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमी शासकसँग खान बस्छौ, तिम्रो अगि के छ, त्यो राम्ररी याद गर। यदि तिम्रो धेरै खाने बानी छ भने, आफ्नो घाँटीमा छुरी राख। तिनका स्वादिष्ठ भोजनहरूको लालसा नगर; किनकि त्यो भोजन छलपूर्ण हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्