हितोपदेश 22:1-2

हितोपदेश 22:1-2 NNRV

धेरै धन-सम्‍पत्तिभन्‍दा असल नाउँ रोज्‍नु वाञ्‍छनीय हुन्‍छ, सम्‍मानित हुनु चाँदी वा सुनभन्‍दा उत्तम हो। धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्‍छ।