हितोपदेश 22:1-2
हितोपदेश 22:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो। धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्हितोपदेश 22:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो; सम्मान प्राप्त गर्नु चाँदी र सुनभन्दा असल हो। धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्