हितोपदेश 21:2-3

हितोपदेश 21:2-3 NNRV

मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्‍ला, तर हृदय जाँच्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ। जे ठीक र न्‍यायसङ्गत छ त्‍यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्‍दा बढ़ी ग्रहणयोग्‍य हुन्‍छ।