हितोपदेश 21:2-3
हितोपदेश 21:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्ला, तर हृदय जाँच्नुहुने परमप्रभु नै हुनुहुन्छ। जे ठीक र न्यायसङ्गत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढ़ाउनुभन्दा बढ़ी ग्रहणयोग्य हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 पढ्नुहोस्हितोपदेश 21:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ। ठिक र न्यायोचित काम गर्नुचाहिँ याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 पढ्नुहोस्हितोपदेश 21:2-3 पवित्र बाइबल (NERV)
मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ। बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 पढ्नुहोस्