हितोपदेश 13:13-14

हितोपदेश 13:13-14 NNRV

अर्तीलाई तिरस्‍कार गर्नेले त्‍यसको मूल्‍य चुकाउनुपर्नेछ, तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। बुद्धिमान्‌को शिक्षा जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्‍युको पासोबाट उम्‍कन्‍छ।