फिलिप्पी 4:4-5

फिलिप्पी 4:4-5 NNRV

प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्‌। प्रभु नजिकै हुनुहुन्‍छ।

फिलिप्पी 4:4-5 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति