फिलिप्पी 4:4-5
फिलिप्पी 4:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्फिलिप्पी 4:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर! तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्