मत्ती 6:9-11

मत्ती 6:9-11 NNRV

“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌। तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌।

मत्ती 6:9-11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति