लूका 11:1-2

लूका 11:1-2 NNRV

उहाँ कुनै एक ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्‍नुभएपछि चेलाहरूमध्‍ये एक जनाले उहाँलाई भने, “हे प्रभु, यूहन्‍नाले आफ्‍ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन, “‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्‍य आओस्‌।