लेवीहरू 16:14

लेवीहरू 16:14 NNRV

त्‍यसपछि त्‍यसले साँढ़ेको रगतबाट केही लिएर आफ्‍नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्‍ने आफ्‍नो औँलाले त्‍यो रगत सात पल्‍ट छर्कोस्‌।