लेवीहरू 16:14
लेवीहरू 16:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि त्यसले साँढ़ेको रगतबाट केही लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्ने आफ्नो औँलाले त्यो रगत सात पल्ट छर्कोस्।
शेयर गर्नुहोस्
लेवीहरू 16 पढ्नुहोस्लेवीहरू 16:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले त्यस साँढेको रगतबाट केही लिएर आफ्नो औँलाले पाप समाधान-स्थानको सामु छर्कोस्। अनि त्यसले त्यसको केही भाग औँलाले पाप समाधान-स्थानको अगिल्तिर सात चोटि छर्कोस्।
शेयर गर्नुहोस्
लेवीहरू 16 पढ्नुहोस्