यहोशू 18:2-3

यहोशू 18:2-3 NNRV

तर इस्राएलीहरूमा आ-आफ्‍नो अधिकार भाग नलागेका अझै सात कुल बाँकी थिए। यसकारण यहोशूले इस्राएलीहरूलाई भने, “तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति दिन ढिलो गर्छौ?