यहोशू 10:5

यहोशू 10:5 NNRV

तब एमोरीहरूका पाँच राजा, अर्थात्‌ यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश, र एग्‍लोनका पाँच राजाहरूले उनीहरूका आ-आफ्‍ना सबै सेनासमेत गिबोनको सामु छाउनी बनाएर त्‍यसको विरुद्ध लड़ाइँ गरे।