यहोशू 10:5
यहोशू 10:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब एमोरीहरूका पाँच राजा, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश, र एग्लोनका पाँच राजाहरूले उनीहरूका आ-आफ्ना सबै सेनासमेत गिबोनको सामु छाउनी बनाएर त्यसको विरुद्ध लड़ाइँ गरे।
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्यहोशू 10:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब पाँच जना एमोरी राजाहरू, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूले एकसाथ मोर्चा बाँधे। तिनीहरूले आफ्ना सबै फौजहरू लिएर गिबोनको विरुद्धमा लडाइँका निम्ति तयार भए; अनि त्यसमाथि आक्रमण गरे।
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्