यहोशू 1:2-3

यहोशू 1:2-3 NNRV

“मेरो दास मोशा मर्‍यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा। मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्‍चिने सबै जग्‍गा म तँलाई दिनेछु।