यहोशू 1:1-2

यहोशू 1:1-2 NNRV

परमप्रभुका दास मोशाको मृत्‍युपछि, मोशाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्‍नुभयो, “मेरो दास मोशा मर्‍यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा।