यहोशू 1:1-2
यहोशू 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुका दास मोशाको मृत्युपछि, मोशाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, “मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहका सेवक मोशाको मृत्युपछि याहवेहले मोशाका सहायक, नूनका छोरा, यहोशूलाई यसो भन्नुभयो: “मेरो सेवक मोशाको मृत्यु भइसक्यो। यसकारण अब तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरूलाई अर्थात् इस्राएलीहरूलाई दिन लागेको देशमा जानलाई तयारी गर्।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:1-2 पवित्र बाइबल (NERV)
मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो, “मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्