योएल 3:1-2

योएल 3:1-2 NNRV

“ती दिनहरूमा र त्‍यसै बेला जब म यहूदा र यरूशलेमको सौभाग्‍य फर्काउनेछु, तब म सबै जाति-जातिहरूलाई भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा ल्‍याउनेछु। त्‍यहाँ मेरो प्रजा, अर्थात्‌ मेरो निज उत्तराधिकारी इस्राएलको निम्‍ति, जसलाई उनीहरूले जाति-जातिहरूका बीचमा छरपष्‍ट पारे र मेरो देश भाग-भाग गरे— उनीहरूलाई म दण्‍ड दिनेछु।