अय्‍यूब 16:20-21

अय्‍यूब 16:20-21 NNRV

मेरा मध्‍यस्‍थ मेरा साथी हुनुहुन्‍छ, जसै मेरा आँखाले परमेश्‍वरको अघि आँसु बगाउँछ, मानिसको निम्‍ति परमेश्‍वरसित तिनी बिन्‍ती गर्छन्, जसरी मानिसले आफ्‍नो साथीको निम्‍ति बिन्‍ती गर्दछ