अय्यूब 16:20-21
अय्यूब 16:20-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा साथीहरूले मेरो गिल्ला गर्छन्, परमेश्वरको अघि मेरा आँखाबाट आँसु बग्छ। मानिसले आफ्नो साथीको पक्षमा बिन्ती गरेझैँ परमेश्वरसित मेरो पक्षमा बचाउको निम्ति कसैले बहस गरिदेओस् भनी म चाहन्छु।
शेयर गर्नुहोस्
अय्यूब 16 पढ्नुहोस्अय्यूब 16:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा मध्यस्थ मेरा साथी हुनुहुन्छ, जसै मेरा आँखाले परमेश्वरको अघि आँसु बगाउँछ, मानिसको निम्ति परमेश्वरसित तिनी बिन्ती गर्छन्, जसरी मानिसले आफ्नो साथीको निम्ति बिन्ती गर्दछ
शेयर गर्नुहोस्
अय्यूब 16 पढ्नुहोस्अय्यूब 16:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा आँखाले परमेश्वरको सामु धरधरी आँसु झार्दा मेरो मध्यस्थ मेरा मित्र हुन्छन्; एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ, उसले मानिसको पक्षबाट परमेश्वरसँग बिन्ती गर्दछ।
शेयर गर्नुहोस्
अय्यूब 16 पढ्नुहोस्