यूहन्‍ना 19:36-37

यूहन्‍ना 19:36-37 NNRV

“उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्‍ने धर्मशास्‍त्रको वचन पूरा होस्‌ भनेर यी कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्‍त्र भन्‍छ, “जसलाई तिनीहरूले घोचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन्‌।”

यूहन्‍ना 19:36-37 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति