यूहन्ना 19:36-37
यूहन्ना 19:36-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्र भन्छ, “जसलाई तिनीहरूले घोचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्यूहन्ना 19:36-37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“उहाँको एउटै हड्डी पनि भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुराहरू हुन आएको हो। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्