यूहन्‍ना 12:47

यूहन्‍ना 12:47 NNRV

“कसैले मेरा वाणी सुन्‍छ, र ती पालन गर्दैन भने, म त्‍यसको न्‍याय गर्दिनँ। किनभने म संसारको न्‍याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ।

यूहन्‍ना 12:47 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति