यूहन्‍ना 12:47 - Compare All Versions

यूहन्‍ना 12:47 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“कसैले मेरा वाणी सुन्‍छ, र ती पालन गर्दैन भने, म त्‍यसको न्‍याय गर्दिनँ। किनभने म संसारको न्‍याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ।

शेयर गर्नुहोस्
यूहन्‍ना 12 NNRV

यूहन्‍ना 12:47 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“मेरो वचन सुनेर पनि मेरो आज्ञापालन नगर्नेलाई, म न्याय गर्दिनँ; किनकि म संसारलाई बचाउन आएँ, यसलाई न्याय गर्नलाई होइनँ।

शेयर गर्नुहोस्
यूहन्‍ना 12 NCV

यूहन्‍ना 12:47 NERV (पवित्र बाइबल)

“म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएकोहुँ। म मानिसलाई न्याय गर्ने न्यायकर्ता हैन। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।

शेयर गर्नुहोस्
यूहन्‍ना 12 NERV

यूहन्‍ना 12:47 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मेरो कुरा सुनेर नमान्‍ने र नगर्नेहरूलाई दोषी ठहराउनेचाहिँ म होइनँ किनभने म संसारलाई दोषी ठहराउन होइनँ, तर बचाउन आएको हुँ।

शेयर गर्नुहोस्
यूहन्‍ना 12 सरल नेपाली