यशैया 58:4

यशैया 58:4 NNRV

तिमीहरूका उपवासको दिन लड़ाइँ र झगड़ामा अन्‍त्‍य हुन्‍छ र एउटाले अर्कालाई दुष्‍ट मुक्‍काले हिर्काउँछौ। तिमीहरू आजको जस्‍तो उपवास बसेर तिमीहरूको सोर स्‍वर्गमा सुनिने आशा गर्न सक्‍दैनौ।