यशैया 58:4
यशैया 58:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूका उपवासको दिन लड़ाइँ र झगड़ामा अन्त्य हुन्छ र एउटाले अर्कालाई दुष्ट मुक्काले हिर्काउँछौ। तिमीहरू आजको जस्तो उपवास बसेर तिमीहरूको सोर स्वर्गमा सुनिने आशा गर्न सक्दैनौ।
शेयर गर्नुहोस्
यशैया 58 पढ्नुहोस्यशैया 58:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूका उपवास वाद-विवाद, झगडा र हात हालाहालमा टुङ्गिन्छ। यस प्रकारको उपवास बस्दा तिमीहरूको प्रार्थना ग्रहणयोग्य हुँदैन।
शेयर गर्नुहोस्
यशैया 58 पढ्नुहोस्