हबकूक अगमवक्ताले दर्शनमा पाएको ईश्वरवाणी। हे परमप्रभु, कहिलेसम्म सहायताको निम्ति मैले पुकार गर्ने, तर तपाईं सुन्नुहुन्न? अथवा “उपद्रव” भनी म तपाईंमा कहिलेसम्म पुकारा गर्ने, तर तपाईं बचाउनुहुन्न? तपाईं मलाई किन अन्याय हेर्न लाउनुहुन्छ? तपाईं किन अनुचित कुरा सहनुहुन्छ? नाश र उपद्रव मेरै सामु भइरहेका छन्। झगड़ा र विवाद चारैतिर छन्। यसैकारण व्यवस्था मन्द हुँदैजाँदैछ, र न्याय कहिल्यै प्रबल हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्यायको दुरुपयोग हुन्छ।
हबकूक 1 पढ्नुहोस्
सुन्नुहोस् हबकूक 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हबकूक 1:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू