इजकिएल 37:1

इजकिएल 37:1 NNRV

परमप्रभुको हात ममाथि पर्‍यो, अनि उहाँले मलाई परमप्रभुका आत्‍माद्वारा ल्‍याउनुभई हाड़ै-हाड़ भएको बेँसीमा राख्‍नुभयो।