इजकिएल 37:1 - Compare All Versions
इजकिएल 37:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको हात ममाथि पर्यो, अनि उहाँले मलाई परमप्रभुका आत्माद्वारा ल्याउनुभई हाड़ै-हाड़ भएको बेँसीमा राख्नुभयो।
शेयर गर्नुहोस्
इजकिएल 37 NNRVइजकिएल 37:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको हात ममाथि थियो; अनि उहाँले मलाई याहवेहको आत्माद्वारा बाहिर ल्याउनुभयो। मलाई एउटा बेँसीको बीचमा राख्नुभयो, जुन बेँसी हड्डी नै हड्डीले भरिएको थियो।
शेयर गर्नुहोस्
इजकिएल 37 NCVइजकिएल 37:1 NERV (पवित्र बाइबल)
परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो।
शेयर गर्नुहोस्
इजकिएल 37 NERVइजकिएल 37:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको हात ममाथि भएको मैले थाहा गरें र उहाँको आत्माले मलाई लगेर कुनै एक बेसीमा पुर्याउनुभयो, जहाँ सबै जमिन हाडै-हाडले भरिएको थियो।
शेयर गर्नुहोस्
इजकिएल 37 सरल नेपाली