प्रस्‍थान 24:15-16

प्रस्‍थान 24:15-16 NNRV

तब मोशा पर्वतमा उक्‍ले र बादलले पर्वतलाई ढाकिराख्‍यो। परमप्रभुको महिमा सीनै पर्वतमा रह्यो, र बादलले छ दिनसम्‍म पर्वतलाई ढाकिराख्‍यो। सातौँ दिनमा परमप्रभुले बादलको बीचबाट मोशालाई बोलाउनुभयो।