कलस्सी 4:4-6

कलस्सी 4:4-6 NNRV

र मैले बोल्‍नुपर्ने वचन खुलस्‍त पार्न सकूँ। समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्‍यवहार गर। नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।