कलस्सी 3:2-3

कलस्सी 3:2-3 NNRV

माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन। किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकाइएको छ।