कलस्सी 3:2-3
कलस्सी 3:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन। किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन। किनकि तिमीहरू मरेका थियौ, तर अहिले तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकेको छ।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्कलस्सी 3:2-3 पवित्र बाइबल (NERV)
स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन। तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमेश्वरमा ख्रीष्टसित छ।
शेयर गर्नुहोस्
कलस्सी 3 पढ्नुहोस्