आमोस 7:14-15

आमोस 7:14-15 NNRV

आमोसले अमस्‍याहलाई यो जवाफ दिए, “म त अगमवक्ता थिइनँ, र अगमवक्ताको छोरा पनि होइनँ। तर म एउटा गोठालो र अञ्‍जीरका रूखहरू हेरचाह गर्ने मानिस थिएँ। तर परमप्रभुले मलाई भेड़ाबाख्रा चराउनबाट बोलाउनुभयो, र मलाई भन्‍नुभयो, ‘जा, गएर मेरो प्रजा इस्राएललाई अगमवाणी कह’।