२ इतिहास 11:16

२ इतिहास 11:16 NNRV

परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍न अठोट गर्ने इस्राएलका सबै कुलबाट आएकाहरूचाहिँ परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई बलिदान चढ़ाउन यरूशलेममा जाने लेवीहरूका पछि लागे।