१ थेसलोनिकी 2:7-8

१ थेसलोनिकी 2:7-8 NNRV

आफ्‍ना बालकहरूलाई स्‍याहार्ने धाइ-आमाझैँ तिमीहरूका बीचमा हामी कोमल भयौं। यसैले स्‍नेहपूर्वक तिमीहरूको चाहना गरेर हामीहरू परमेश्‍वरको सुसमाचार मात्र होइन, तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिनु तत्‍पर थियौं, किनकि तिमीहरू हाम्रा निम्‍ति अति प्रिय भएका थियौ।