१ थेसलोनिकी 2:7-8
१ थेसलोनिकी 2:7-8 सरल नेपाली
तर हामी केटा-केटीको हेर-विचार गर्ने धाईझैँ नम्र पो भयौं। साँच्चै तिमीहरूलाई हामीले माया गरेका छौं। तिमीहरूको यति धेरै माया लाग्छ कि परमेश्वरको सुसमाचार मात्र होइन, हाम्रो जीवनै दिन पनि तयार भएका थियौं।

