१ कोरिन्थी 9:13-14

१ कोरिन्थी 9:13-14 NNRV

के तिमीहरूलाई थाहा छैन, कि मन्‍दिरमा सेवा गर्नेहरूले मन्‍दिरका थोकहरूबाट खान्‍छन्, र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्‍सा लिन्‍छन्‌? त्‍यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन्‌ भनी प्रभुले आज्ञा दिनुभयो।