1
एफिसीहरूलाई पावलको पत्र 6:12
पवित्र बाइबल
NERV
हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ।
तुलना
अन्वेषण गर्नुहोस् एफिसीहरूलाई पावलको पत्र 6:12
2
एफिसीहरूलाई पावलको पत्र 6:18
सधैँ पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफूलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछोड। सधैँ परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।
अन्वेषण गर्नुहोस् एफिसीहरूलाई पावलको पत्र 6:18
3
एफिसीहरूलाई पावलको पत्र 6:11
परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ।
अन्वेषण गर्नुहोस् एफिसीहरूलाई पावलको पत्र 6:11
4
एफिसीहरूलाई पावलको पत्र 6:13
त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्छौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्छौ।
अन्वेषण गर्नुहोस् एफिसीहरूलाई पावलको पत्र 6:13
5
एफिसीहरूलाई पावलको पत्र 6:16-17
अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ। परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो।
अन्वेषण गर्नुहोस् एफिसीहरूलाई पावलको पत्र 6:16-17
6
एफिसीहरूलाई पावलको पत्र 6:14-15
यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ।
अन्वेषण गर्नुहोस् एफिसीहरूलाई पावलको पत्र 6:14-15
7
एफिसीहरूलाई पावलको पत्र 6:10
मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन।
अन्वेषण गर्नुहोस् एफिसीहरूलाई पावलको पत्र 6:10
8
एफिसीहरूलाई पावलको पत्र 6:2-3
धर्मशास्त्रले भन्छ, “तिमीहरूले आफ्ना आमा-बाबुको आदर गर्नु पर्छ।” यो पहिलो आज्ञा हो, यसमा प्रतिज्ञा पनि छ। त्यो प्रतिज्ञा होः “तब तिम्रो हरेक कुरो ठीक हुन्छ र संसारमा तिमीले लामो आयु पाउनेछौ।”
अन्वेषण गर्नुहोस् एफिसीहरूलाई पावलको पत्र 6:2-3
9
एफिसीहरूलाई पावलको पत्र 6:1
बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही होः
अन्वेषण गर्नुहोस् एफिसीहरूलाई पावलको पत्र 6:1
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू